दफा २१
राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्ने
यस ऐनबमोजिम कर अधिकृतले गरेको कर निर्धारण आदेश वा सजायको आदेशले मर्का पर्ने व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।
सम्पत्ति कर ऐन, २०४७